काठमाडौं । अफगानस्थानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । सोमबार बिहान उत्तरी अफगानिस्तानको मजार–ए शरीफ शहर नजिकै उक्त भूकम्प गएको हो । तालिबानको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म मृत्युको संख्या २० जना पुगेको र ३२० जना घाइते भएको तथ्यांक सार्वजनिक गरेको छ । खोज र उद्धार