२० भदौ २०८३, शनिबार

विश्व बजार

अमेरिका-चीन व्यापार युद्धः ट्रम्पको ‘नो फ्लाइ जोन’ प्रस्तावले चिनियाँ एयरलाइन्स अप्ठ्यारोमा

एजेन्सी । अमेरिका आवत जावत गर्ने चिनियाँ एयरलाइन्सलाई ट्रम्प प्रशासनले रुसको हवाई मार्ग प्रयोग गर्न रोक लगाउने भएको छ । अमेरिकी यातायात विभाग (युएस डट) ले गत हप्ता चिनियाँ एयरलाइन्सलाई अमेरिका आउने–जाने उडानमा रूसको आकाश प्रयोग गर्न रोक लगाउने प्रस्ताव सार्वजनिक गरेको हो । यो प्रस्तावले विश्वका दुई ठूला अर्थतन्त्रहरू