२० भदौ २०८३, शनिबार

विश्व बजार

तालिबानले गर्‍यो देशव्यापी दूरसञ्चार तथा इन्टरनेट सेवा ठप्प

काठमाडाैं । अफगानिस्तानमा तालिबान सरकारले देशव्यापी दूरसञ्चार सेवा बन्द गरेको छ। फाइबर-अप्टिक इन्टरनेट लाइन काट्न थालेको केही सातापछि अफ्गानस्थानमा टेलिकम सेवा सँगै इन्टरनेट सेवा पनि ठप्प भएकाे हाे । इन्टरनेट निगरानी संस्था नेटब्लक्सका अनुसार हाल अफगानिस्तान पूर्ण रूपमा ‘इन्टरनेट ब्ल्याकआउट’ को अवस्थामा छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले राजधानी काबुलस्थित आफ्ना कार्यालयहरूसँग