काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १ देखि मेक्सिको र युरोपेली संघबाट हुने आयातमा ३० प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका छन्। यो एकपक्षीय–बहुपक्षीय व्यापार निर्णयले यी दुई प्रमुख व्यापार साझेदारलाई ठूलो झटका दिएको छ। शुक्रबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा मेक्सिकोबाट भइरहने गैरकानुनी आप्रवासन तथा लागू औषध