विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

पाकिस्तानको कराचीमा यात्रुवाहक विमान दुर्घटना

काठमाडौं । पाकिस्तानको कराचीमा आन्तरिक उडानमा रहेको एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन्। पाकिस्तान इन्टरन्याश्नल एअरलाइन्सको उक्त विमान ९९ यात्रु र आठ जना चालक दलको सदस्य बोकेर लाहोरबाट आएको र कराची विमानस्थलनजिकै मानवबस्ती रहेको स्थानमा दुर्घटनामा परेको बीबीसी उर्दूले जनाएको छ। सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको