विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार बढि

काठमाडौं । कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभरि १ लाख ५४ हजार २ सय ९५ पुगेको भने संक्रमितको संख्या साढे २२ लाखभन्दा बढी रहेको छ । कोरोना अपडेट गर्ने वल्र्ड मिटरका अनुसार २२ लाख ५१ हजार ७ सय ६८ जना संक्रमित रहेका छन । कोरोना संक्रमितबाट निको हुनेमा भने