४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

अर्थमन्त्री खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

काठमाडौँ । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिहरूबीच बिहीबार अर्थ मन्त्रालयमा समसामयिक आर्थिक विषयमा समीक्षात्मक छलफल सम्पन्न भएको छ। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग व्यापार महासंघका अध्यक्षहरूको उपस्थिति रहेको थियो। छलफलका क्रममा अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा निजी क्षेत्रले