काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना बितिसक्दा पनि सरकारको विकास खर्च (पूँजीगत खर्च) निकै न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार माघ मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको मात्र १५.२६ प्रतिशत विकास खर्च गर्न सकेको छ । सरकारले यस वर्ष विकास निर्माणका लागि कुल ४ खर्ब ७