७ श्रावण २०८३, बिहिबार

हाईड्रो

माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओमा ४ करोड ५४ लाख रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले निष्कशन गरेको आइपीओमा ४ करोड ५४ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन ९ गते साँझ ५ः०३ बजेसम्म १८ हजार ५९५ जनाले ४ लाख ५४ हजार ४०० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले