काठमाडौं । लामो समयदेखि शिथिल बनेको नेपालको घरजग्गा बजारमा पछिल्लो समय उत्साहजनक सुधारको संकेत देखिएको छ । विगतका त्रैमासहरूमा निरन्तर मन्दीको चपेटामा परेको यो क्षेत्र चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा बलियो ब्याक–अपका साथ तङ्ग्रिन थालेको हो । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा