काठमाडौँ । गीताको एउटा भनाइ छ नि– ‘कर्म गर, फलको तृष्णा नराख ।’ जो मान्छे आफ्नो कर्मप्रति लगनशील हुन्छ, उसले सफलताको चुचुरो अवस्य चुम्छ । यसैको उदाहरण हुन्– प्रभू इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्चित बज्राचार्य । डेढ दशक बीमा क्षेत्रमा बिताइसकेका उनलाई अथक मिहेनतले आज नेतृत्व तहसम्म पुर्याएको छ