७ श्रावण २०८३, बिहिबार

हाईड्रो

न्यादी हाइड्रोपावरको साधारण सभा भोलि, के के छन् एजेण्डा

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारण सभा भोलि (चैत ६ गते) का लागि बोलाएको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले सभा कार्की ब्याङक्वेट बबरमहल काठमाडौंमा बिहान ११बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वित्तीय विवरण माथि छलफल गरी