श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको सिईओमा पुनः लिलामणि न्यौपाने « Arthapath.com
१५ मंसिर २०७८, बुधबार

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको सिईओमा पुनः लिलामणि न्यौपाने



काठमाडौँ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिईओमा मा लिलामणि न्यौपाने नै पुन नियुक्त भएका छन् ।

हिजो बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई बैठकले न्यौपानेलाईकै दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको कम्पनिले एक सूचना जारी गदै जानकारी दिएको छ ।

यही मङ्सिर २३ गतेदेखि लागू हुने गरी आउँदो ४ वर्षको लागि उनलाई सिईओमा नियुक्त गरेको कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्