स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सापकोटा, यस्तो बन्यो नयाँ टिम « Arthapath.com
२४ पुष २०७९, आईतवार

स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सापकोटा, यस्तो बन्यो नयाँ टिम



काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा धर्मराज सापकोटा चयन भएका छन् ।

शनिबार सम्पन्न २८ औँ वार्षिक सधारण सभाबाट स्वर्णलक्ष्मी सेक्युरिटिज प्रा.लि (ब्रोकर नं. ३७) का सञ्चालक सापकोटा अध्यक्ष चयन भएका हुन् ।

उपाध्यक्षमा सरिता अधिकारी, महासचिवमा फणिद्र ढकाल, सचिवमा सुयोग अधिकारी र कोषध्यक्षमा मदन पौडेल चयन भएका छन् । सदस्यहरूमा मित्रलाल श्रेष्ठ, प्रज्वल उप्रेति र प्रियान्सु अग्रवाल र विशाल कुमार अग्रवाल चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्