काठ तस्करी गरिरहेका जनप्रतिनिधीसहित २ जना पक्राउ « Arthapath.com
१६ फाल्गुन २०७६, शुक्रबार

काठ तस्करी गरिरहेका जनप्रतिनिधीसहित २ जना पक्राउ



काठमाडौं । कैलालीमा काठ तस्करी गरिरहेका तस्करहरुलाई सव–वन डिभिजन कार्यालय चौमालाले पक्राउ गरेको हो ।

काठ तस्करीमा जनप्रतिनिधीसहित २ जना रहेका छन । गौरीगंगा नगरपालिका वडा नम्बर ३ का सदस्य निरज चौधरी र स्थानीय जित चौधरीलाई ५० थान कडी ढुवानी पक्राउ गरेको हो ।

उनीहरुले प्रयोग गरेको से २ प ८९४ नम्बरको ट्याक्टरमा ढुंगा भित्र ५० थान ३÷४ का ७ फिट लम्बाईका ५० थान कडी ढुवानी गरिरहेको अवस्थामा पक्राउ गरेको डिभिजनल वन कार्यालय कैलालीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्