राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ? « Arthapath.com
१८ फाल्गुन २०७६, आईतवार

राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एककोे खरिद दर ११५ रुपैयाँ २० पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८७ पैसा तोकेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा तोकेको छ ।

ओमानी रियाल १ को खरिददर ३०१ रुपैयाँ ७४ पैसा तोकेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा तोकेको छ ।

कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५७ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३०७ रुपैयाँ ४६ पैसा तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्