त्रिविद्धारा परिक्षा तालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको परीक्षा तालिका सार्वजनिक गरेको छ । शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खुले स्नातकोत्तर तह दोश्रो सेमेष्टरको परीक्षा तालिका सार्वजनिक गरेको हो ।