कालिञ्चोक दर्शनको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग « Arthapath.com
१२ फाल्गुन २०७९, शुक्रबार

कालिञ्चोक दर्शनको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग



काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सेयर रजिष्ट्रार नियुक्ति गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीले पुस १ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरेको एक सूचना सार्वजनिक गरि जानकारी गराएको छ ।

अब कम्पनीको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्