कामना सेवा विकास बैंकका सीइओ थकालीलाई कम्पनी सचिवको समेत जिम्मेवारी « Arthapath.com
२५ भाद्र २०८०, सोमबार

कामना सेवा विकास बैंकका सीइओ थकालीलाई कम्पनी सचिवको समेत जिम्मेवारी



काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई कम्पनी सचिवको समेत जिम्मेवारी दिएको छ ।

कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैडकले सीइओ थकालीलाई सोहि दिन देखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्