प्रभु बैंकको सेयर सर्वसाधारणलाई किन्ने मौका « Arthapath.com
१९ आश्विन २०८०, शुक्रबार

प्रभु बैंकको सेयर सर्वसाधारणलाई किन्ने मौका



काठमाडौँ । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २० हजार २०२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज १९ गते) ले १५दिन भित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्