नेको इन्स्योरेन्सको संचालकमा प्रताव सुवेदी नियुक्त « Arthapath.com
२३ कार्तिक २०८०, बिहीबार

नेको इन्स्योरेन्सको संचालकमा प्रताव सुवेदी नियुक्त



काठमाडौँ । नेको इन्स्योरेन्सले संचालकमा प्रताव सुवेदीलाई नियुक्त गरेको छ ।

कम्पनीका संस्थापक सेयरधनी कृषि विकास बैंकको तर्फबाट संचालक समितिमा प्रेश कुमार श्रेष्ठले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टा बैंकले सुवेदीलाई मनोनित गरी पठाएको हो । सुवेदीलाई कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले संचालन चयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्