सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा भुकम्प पिडितलाई राहत प्रदान « Arthapath.com
२३ कार्तिक २०८०, बिहीबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा भुकम्प पिडितलाई राहत प्रदान



काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ली. र कर्मचारीहरुले जाजरकोटका भुकम्प पिडितहरुलाई अत्यावश्यक दैनिक उपभोग्य खाध्यान्न तथा लत्ताकपडा वितरण गरेको छ ।

यस कार्यक्रममा जाजरकोट का जिल्ला प्रशासन कायालयका अधिकृत महेश आचार्यको रोहवरमा कम्पनीका कर्णाली प्रदेश प्रमुख राकेश बि. सि. ले हस्तान्तरण गरेका हुन् । यस समारोहमा कम्पनीका तर्फबाट गोविन्द जगँ सिहं, सुदिप देवकोटाको उपीस्थति रहेको थियो ।

सामाजिक उत्तरदायित्व कोषबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त बैकले ब्यक्ति गरेको छ ।


प्रतिक्रिया दिनुहोस्