महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ्ग अवरुद्ध हुने « Arthapath.com
४ मंसिर २०८०, सोमबार

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ्ग अवरुद्ध हुने



काठमाडौँ । महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ्ग र कार्ड सेवाहरु एक घण्टाका लागि अवरुद्ध हुने भएका छन् ।

कम्पनीले मंसिर ४ गते राती १० बजेदेखि ११ बजेसम्म बैंकको मोबाइल बैंकिङ्ग र कार्ड सर्भिसको सिस्टम स्तरोन्नति गर्ने लागेको हो । उक्त समयमा मोबाइल बैंकिङ्ग र बैंकबाट जारी कार्ड सेवाहरु अवरुद्ध हुने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्