एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर, आवेदन दिने ५ दिन मात्र बाँकी « Arthapath.com
३ आश्विन २०७९, सोमबार

एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर, आवेदन दिने ५ दिन मात्र बाँकी



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेकोमा आवेदन दिने असोज ८ गते अन्तिम दिन रहेको छ । लघुवित्तले ७ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले सहायक प्रबन्धकमा १ जना, बरिष्ठ अधिकृतमा १ जना, अधिकृतमा १ जना, कनिष्ठ अधिकृतमा १ जना, मानब संशाधन विभागमा १ जना, मानब संशाधन विभागमा १ जना, कनिष्ठ सहायकमा १ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक उत्तिर्ण गरेको देखि मान्यता प्राप्त शैक्षिक संस्थाबाट बिइ, बिआइएम, बिसिए, बिआइटि उत्तिर्ण गरेको कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकल गरी सूचना प्रकाशित भएको मिति (भदौ २६ गते) ले १५ दिन अर्थात असोज ८ गते भित्र लघुवित्तको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्