राष्ट्रिय बीमा कम्पनीले माग्यो करार सेवामा कर्मचारी, यसरि दिनुहोस् आवेदन « Arthapath.com
३ आश्विन २०७९, सोमबार

राष्ट्रिय बीमा कम्पनीले माग्यो करार सेवामा कर्मचारी, यसरि दिनुहोस् आवेदन



काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले करार पदका लागि कर्मचारी मागेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले चार्टर्ड एकाउन्टेन्ट सीएका लागि १ जना स्नातक उत्तिर्ण गरेको तथा सिए, सिपिए, एसिसिए वा सो सरहको उपाधि प्राप्त गरेको तथा सेमी क्वालिफाइडमा २ जना स्नातक उत्तिर्ण गरेको कर्मचारी मागेको हो । दुबै पदको करार अवधि ६ महिनाको लागि हुने जनाइएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असोज २३ गते भित्र आवेदन पेश गर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्