महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी मागेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले असिस्टेन्ट । सिनियर असिस्टेन्ट । सुपरभाइजर, टे«नी असिस्टेन्ट कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक र स्नातकोत्तरमा गरेको तथा अनुभवि कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी असोज ३१ गतेसम्म कम्पनीको इमेलमार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्