प्रभु महालक्ष्मी लाइफको लक इनमा रहेको सेयर खुला हुने « Arthapath.com
२७ मंसिर २०८०, बुधबार

प्रभु महालक्ष्मी लाइफको लक इनमा रहेको सेयर खुला हुने



काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लक इनमा रहेको सेयर पुष ९ गतेदेखि खुला हुने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै लक इनमा रहेको सेयर खुला हुने जनाएको हो ।

कम्पनीको ३ करोड १ लाख १ हजार ७० कित्ता संस्थापक सेयर र २ लाख ५५ हजार ३६ कित्ताको लक इनको समय समाप्त हुने भएकाले सेयर खुला हुने भएको हो ।


प्रतिक्रिया दिनुहोस्