दुई वर्षभित्र सबैको घर–घरमा विद्युत, विपन्न परिवारलाई नि:शुल्क विद्युतीय मिटर « Arthapath.com
५ जेष्ठ २०८०, शुक्रबार

दुई वर्षभित्र सबैको घर–घरमा विद्युत, विपन्न परिवारलाई नि:शुल्क विद्युतीय मिटर



काठमाडौं । सरकारले आगामी दुईभित्र सबै नेपालीमा विद्युतीय पहुँच पुर्याउने भएको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् । सरकारले सबैको घरघरमा दुईभित्र विद्युत पुर्याउने घोषणा गरेको छ।

यसका साथै विपन्न परिवारलाई निशुल्क विद्युतीय मिटर उपलब्ध गराउने भएको छ।


प्रतिक्रिया दिनुहोस्