गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी

काठमाडौं । सरकारले कायम मुकायम मुख्यसचिवको जिम्मेवारी निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई दिएको छ ।
केपी शर्मा ओलीको नेतृत्वमा नवगठित सरकारले गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको हो ।