आइतबार कतिमा हुदैछ सुनचाँदीको कारोबार ? « Arthapath.com
११ पुष २०७८, आईतवार

आइतबार कतिमा हुदैछ सुनचाँदीको कारोबार ?



काठमाडौ । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन नेपाली बजारमा सुनचँदीको भाउ स्थिर रहंदै शुक्रबारकै मुल्य छापावाला सुन प्रतितोला ९३ हजार १ सय र तेजावि सुन ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

शुक्रबार पनि छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी पनि स्थिर रहंदै प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्