सिटी कार्गोकोे नयाँ लोगो ‘उपाय’ सार्वजनिक « Arthapath.com
२१ भाद्र २०७९, मंगलवार

सिटी कार्गोकोे नयाँ लोगो ‘उपाय’ सार्वजनिक



काठमाडौं । उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड सिटी कार्गोले आफ्नो नयाँ एप उपाय हालै सार्वजनिक गरेको छ ।
अब उपाय सिटी कार्गो, ‘उपाय’को नामले चिनिने कम्पनीले जनाएको छ । कार्गोले नेपालमा व्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदान गर्दै आएको छ ।

उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीका अनुसार उपायले प्रविधिको सही प्रयोग गरेर समग्र दुवानी व्यवसायलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने प्रयास गरिरहेको छ । निलो र सुन्तला रंगमा डिजाईन गरिएको उपायको नयाँ लोगोले विश्वास र उर्जालाई प्रतिक गर्न खोजेको रायमाझीको भनाइ छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्