सुन एकैदिन तोलामा १३ सय रुपैयाँले घट्यो « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

सुन एकैदिन तोलामा १३ सय रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलाम १ हजार ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्