कति छ सुनचाँदीको भाउ ? « Arthapath.com
१८ चैत्र २०८०, आईतवार

कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । सुनको भाउ स्थिर छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् शुक्रबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । जुन हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख २९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

साताको पहिलो कारोबार दिन चाँदीको भाउ पनि स्थिर छ । आज पनि अघिल्लो दिनकै मूल्य कायम छ ।आजका लागि चाँदीको भाउ प्रतितोला १ हजार ५२५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्