कति छ आज सुनचाँदीको मूल्य ? « Arthapath.com
९ बैशाख २०८१, आईतवार

कति छ आज सुनचाँदीको मूल्य ?



काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ३९ हजार ३०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन अर्थात् गत शुक्रबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३८ हजार ६५० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ७४० रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने १ हजार ७२० रुपैयाँ खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्