थप महँगियो सुन, आज प्रतितोला कति पुग्यो ? « Arthapath.com
२९ पुष २०८१, सोमबार

थप महँगियो सुन, आज प्रतितोला कति पुग्यो ?



काठमाडौं । सोमबार पनि सुनको भाउ वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँ वृद्धि भएको हो ।

आइतबार १ लाख ५५ हजार ७०० रुपैयाँमा खरिबिक्री भएको थियो । तर, आज फेरि बढेर १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि चाँदीको भाउ भने १ हजार ८६० रुपैयाँ कायम भएको छ । यद्यपि, आइतबार पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्