बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ? « Arthapath.com
१८ माघ २०८१, शुक्रबार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य बढाएको छ । निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर २ र डिजेल/मट्टितेलमा ४ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको ।


प्रतिक्रिया दिनुहोस्