फेरि बढ्यो सुनको भाउ, आजको कारोबार मूल्य कति ? « Arthapath.com
६ फाल्गुन २०८१, मंगलवार

फेरि बढ्यो सुनको भाउ, आजको कारोबार मूल्य कति ?



काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा १ लाख ६८ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको भाउ भने स्थिर छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज पनि सोही मूल्यमा खरिदबिक्री हुनेछ ।


प्रतिक्रिया दिनुहोस्