नेपाल र भारत सीमा स्तम्भ स्तरोन्नति कार्य सुरु « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

नेपाल र भारत सीमा स्तम्भ स्तरोन्नति कार्य सुरु



काठमाडौं । नेपाल र भारतसँग सीमा जोडिएका सीमा स्तम्भको स्तरोन्नति कार्य सुरु भएको छ । पछिल्लो समय विवादास्थित ठाउलाई भारतले आफनो नक्सामा राखेपछि यसको छलफल गरिएको हो ।

कैलालीमा नेपाल र भारतसँग सीमा जोडिएका सीमा स्तम्भको स्तरोन्नति कार्य सुरु भएको हो । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमा क्षेत्रमा रहेका स्तम्भहरुको स्तरोन्नति कार्य सुरु गरेको हो । स्तरोन्नतिअघि सर्वे टोली तथा नेपाल र भारतका प्रहरी टोलीले अध्ययन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्