एनआइसी एशिया लघुवित्तको आइपीओ आइतबार बाँडफाँड हुने « Arthapath.com
१९ असार २०७७, शुक्रबार

एनआइसी एशिया लघुवित्तको आइपीओ आइतबार बाँडफाँड हुने



काठमाडौं । एनआइसि एसिया लघुवित्तको आइपिओ आइतबार बाडफाड हुने भएको छ । गत असार १० गतेदेखी १४ गतेसम्म सर्वसाधारणको लागी बिक्री गरेको आइपीओ असार २१ गते आइतबार बाँडफाँड हुने भएको हो ।

एनआइसि एसिया लघुवित्तले निश्कासन गरेको ४४ लाख ४३ हजार २०० कित्ता सेयर न्युनतम १० कित्ता सबै आवेदकले पाउने भएका छन । बाँकी सेयर गोलाप्रथाबाट ४६ हजार ५७९ लगानीकर्ताले पाउनेछन ।

लघुवित्तमा ४ लाख १४ हजार १८० लगानीले आवेदन दिएकोमा ३ लाख ९७ हजार ७४१ वटा योग्य आवेदन परेको विक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्