कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु : मुत्यु हनेको संख्या ४० पुग्यो « Arthapath.com
२ श्रावण २०७७, शुक्रबार

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु : मुत्यु हनेको संख्या ४० पुग्यो




काठमाडौं । कोरोना भाइरस कोभिड १९ संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

विहिबार १ जनाको मुत्यु भएसगै नेपालमा मुत्यु हुनेको संख्या ४० पुगेको छ ।

विहिवार राती सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ बस्ने ७३ वर्षीय वृद्धको मुत्यु भएको हो ।


उनलाई गत असार ११ गते सप्तरीको राजविराजबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरीएको थियो ।

उनलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोगबाट समेत ग्रस्त रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्