नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु « Arthapath.com
२६ श्रावण २०७७, सोमबार

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



कठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।


वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मुत्यु भएको छ ।


उनको मुत्यु भएपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामो परीक्षण गर्दाे रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।


मुत्क महिला पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो ।


यो संगै नेपालमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ७५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्