परीक्षाको विकल्प दिनु पर्ने माग राख्दै त्रिवि उपकुलपति कार्यालयमा तोडफोड « Arthapath.com
१८ असार २०८२, बुधबार

परीक्षाको विकल्प दिनु पर्ने माग राख्दै त्रिवि उपकुलपति कार्यालयमा तोडफोड



काठमाडौं । मंगलबार नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड गरेका छन् ।


परीक्षाको विकल्प दिनु पर्ने भन्दै उनीहरुले नाराबाजी गर्दै पुगेको थिए ।

उनीहरुले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका छन ।

विज्ञान संकायका विद्यार्थीहरु परीक्षाको विकल्प दिनुर्पयो भन्दै हिजो रेक्टरलाई भेट्न गएका थिए, उनले हामी विकल्प दिन सक्दैनौं भनेका थिए त्यसैले आज उनीहरुले तोडफोड गरे नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस्