थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९९ पुग्यो « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९९ पुग्यो



काठमाडौं । थप चार जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा थप ४ जनाको मृत्यु भएसँगै ९९ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्