भारतमा एकैदिन थपिए ६९ हजारभन्दा बढी कोरोना संक्रमित « Arthapath.com
४ भाद्र २०७७, बिहीबार

भारतमा एकैदिन थपिए ६९ हजारभन्दा बढी कोरोना संक्रमित



कठमाडौं । विश्वभर नै महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस कोभिड १९ बाट भारतमा एक दिनमै ६९ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका भेटिएका छन ।


भरतमा १ दिनमा भारतमा ६९ हजार ६ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।


त्यस्तै ९ सय ७७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या २८ लाख पुगेको छ ।


त्यसैगरी संक्रमितमध्ये २० लाख ९६ हजार ६ सय ६४ जना निको भइसकेका छन ।


त्यसैगरी कोरोना भाइरसकै कारण हालसम ५३ हजार ८ सय ६६ जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्