बुटवलका ५४ वर्षीय पुरुषको भक्तपुरमा मृत्यु « Arthapath.com
८ भाद्र २०७७, सोमबार

बुटवलका ५४ वर्षीय पुरुषको भक्तपुरमा मृत्यु



काठमाडौं । नेपालमा थप एकजनाको कोरोना भाइरसबाट मुत्यु भएके छ ।


बुटवलको कोरोना संक्रमित ५४ वर्षीय पुरुषको भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

मिगौला रोगबाट पिडित उनको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस्