ललितपुरमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

ललितपुरमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु



काठमाडौं । नेपालमा थप एक जनाको कोरोना भाइरसबाट मुत्यु भएको छ ।
ललितपुरको किस्ट अस्पतालमा उपचार गराइरहेका ५५ वर्षीये कोरोना संक्रमित पुरुषको ज्यान गएको हो ।
उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनलाई कोरोना संक्रमणको कारण दुवै छातीमा संक्रमण भएर निमोनिया पनि भएको अस्पतालले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्