बाँकेमा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

बाँकेमा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु



काठमाडौं । नेपालमा थप एक जनाको कोरोनाबाट ज्यान गएको छ ।


बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ७ कि ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मुत्यु भएको हो ।


उनलाई दम बढेपछि यही भदौ ३ गते नेपालगञ्जको नर्सिङ होममा भर्ना गरीएको थियो । पीसीआर परिक्षण गर्दा पोजेटिभ देखिएपछि कोहोलपुर पठाइएको थियो ।

स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्