‘पार्टी फुट्ने होइन, जुट्ने पनि होइन’:मुख्यमन्त्री पोखरेल « Arthapath.com
८ बैशाख २०७७, सोमबार

‘पार्टी फुट्ने होइन, जुट्ने पनि होइन’:मुख्यमन्त्री पोखरेल



काठमाडौँ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशकै कारण पार्टी फुट्ने र जुट्ने कुरामा कुनै फरक नपार्ने बताएका छन्।

उनले भनेका छन, ‘ऐनले पार्टी फुट्ने नि होइन, ऐनले पार्टी जुट्ने पनि होइन,४०% को प्रावधान लोकतान्त्रिक विशेषता नै हो । अनुशासित बनौ, जिम्मेवार बनौ ।’

पोखरेलले सरकारले दल फुटाउन खुकुलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न ल्याएको अध्यादेशमा रहेको ४० प्रतिशतको व्यवस्थालाई लोकतान्त्रिक विशेषता भनेका हुन्।


प्रतिक्रिया दिनुहोस्