पूर्वराज्यमन्त्री राय जुवाखालबाट पक्राउ « Arthapath.com
१६ कार्तिक २०७७, आईतवार

पूर्वराज्यमन्त्री राय जुवाखालबाट पक्राउ



काठमाडौँ । पूर्वराज्यमन्त्री खोभारी रायलाई प्रहरीले काठमाडौँको स्वयम्भुस्थित एक जुवा खालबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।जुवाडेको साथबाट १ लाख ५३ हजार ?पैयाँ पनि बरामद गरेको प्रहरीले जनाएको छ ।


राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए ।


प्रतिक्रिया दिनुहोस्