ट्रान्सपरेन्सी इन्टरनेशनलकोे प्रतिवेदन अस्वीकार, मन्त्रीपरिषद्ले गर्यो १५ निर्णय(पुरा विवरणसहित)
काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको हालै सार्वजनिक भएको प्रतिवेदन अस्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिपद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त सार्वजनिक भएको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएकोले अस्वीकार गर्ने निर्णय गरिएको बताए ।
https://drive.google.com/file/d/1qPKaBBvYQ0NGMT_l9vukdvg9vt7Hpxyc/view